दफा ७
कर्पोरेशनको स्थिति त्यसलाई छुट र विशेषाधिकारहरू
प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएका भए तापनि अनुसूची–४ बमोजिमको कर्पोरेशनको सम्झौताको धारा ६ मा लेखिएबमोजिम कर्पोरेशनलाई स्थिति, छुट र विशेषाधिकारहरू प्राप्त हुनेछन्।